सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष यादवले तोडे आमरण अनशन

  • मङगलबार २६ साउन २०८३ १२:५० PM
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय तथा हिन्दु हितको संरक्षणलगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्। सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि अनशन स्थगित गरेका हुन्। यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई