काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा कारोबार गर्ने कम्पनीहरूको इजाजत, सञ्चालन, ब्याजदर निर्धारण तथा कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा व्यापक परिवर्तन गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८३ मा जारी गरेको नयाँ व्यवस्थाले यसअघिको पाँचौँ संशोधन (२०८२) का धेरै प्रावधानहरूलाई प्रतिस्थापन र परिमार्जन गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘हायर पर्चेज कर्जा… Continue reading हायर पर्चेज कम्पनीको इजाजतदेखि ब्याजदर र कर्जा सीमासम्म नयाँ व्यवस्था, कम्पनी नवीकरण १० वर्षमा