काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक सागर राज गौतमसमक्ष विद्युत आयोजना विकासमा देखिएका नीतिगत तथा प्रक्रियागत समस्या समाधान गर्न १३ बुँदे सुझाव तथा माग राखेको छ । इप्पानको टोली मंगलबार महानिर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन विद्युत विकास विभाग पुगेको थियो । सो अवसरमा महानिर्देशक… Continue reading निजी क्षेत्रका सुझाव कार्यान्वयन गर्दै ऊर्जा विकासमा अघि बढ्छौं : महानिर्देशक गौतम