४०० किलोमिटर रेन्ज र आकर्षक क्रसओभर डिजाइनसहित नेपाल आयो चेरी क्यू, मूल्य ३०.९९ लाखदेखि

  • मङगलबार २६ साउन २०८३ ११:२३ AM
काठमाडौं । प्रिमियम डिजाइन, लामो रेन्ज र आधुनिक प्रविधिसहितको नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मार्फत चेरी क्यूलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। क्रसओभर डिजाइनमा तयार पारिएको चेरी क्यू नेपाली विद्युतीय सवारीसाधन बजारमा प्रिमियम ह्याचब्याक सेग्मेन्टलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यसको कम्फर्ट भेरियन्टको नियमित मूल्य ३४ लाख ४९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यद्यपि, एक्स्पो विशेष योजनाअन्तर्गत ग्राहकले चेरी क्यूको ... The post ४०० किलोमिटर रेन्ज र आकर्षक क्रसओभर डिजाइनसहित नेपाल आयो चेरी क्यू, मूल्य ३०.९९ लाखदेखि appeared first on Kalika Khabar.