काठमाडौं । नेपाली बजारमा लोकप्रिय विद्युतीय ह्याचब्याक टाटा टियागो ईभी नयाँ डिजाइन र परिमार्जित फिचरसहित नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६को अवसर पारेर फेसलिफ्ट टियागो ईभी सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो। सहरी क्षेत्रमा किफायती, कम्प्याक्ट र आधुनिक विद्युतीय कार खोज्ने ग्राहकलाई लक्षित गरिएको नयाँ टियागो ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको बेस भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नयाँ मोडलमा डिजाइन तथा फिचरमा उल्लेख्य ... The post नयाँ लुक र प्रिमियम फिचरसहित आयो टाटा टियागो ईभी, मूल्य २८ लाख ९९ हजारदेखि appeared first on Kalika Khabar.