काठमाडौँ । सरकारले सार्वजनिक गर्ने तयारी गरेको एनसेल छानविन प्रतिवेदन कालोपाटीले यसअघि नै सार्वजनिक गरिसकेको छ। एनसेलको सेयर खरिद–बिक्री तथा कारोबारसँग जोडिएका विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न निष्कर्ष र सुझावहरू समेटिएका छन्। सरकारले औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै कालोपाटीले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। ncell-chhanbin-report (1)