काठमाडौं । नेपाली कांग्रेसमा कार्यक्रमबारे भ्रम फैलाउने तथा संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति जारी गर्ने गतिविधि भएको भन्दै डा. अबुल हुसेन अन्सारीले आपत्ति जनाएका छन्। अन्सारीले हतास र डरको मानसिकताबाट कार्यक्रमबारे भ्रम फैलाउने, संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति जारी गर्ने लगायतका गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनले ‘किर्ते र भ्रमको राजनीतिले कांग्रेसलाई कमजोर नबनाउने’ भन्दै सत्य र आधिकारिक निर्णयलाई नै अन्तिम आधार मान्नुपर्ने बताएका छन्। डर र हतासमा किर्ते हस्ताक्षर गरी नक्कली विज्ञप्ति निकाल्नु राजनीतिक संस्कार नभएको टिप्पणी गर्दै अन्सारीले यस्तो कार्यलाई ‘कायरताको पराकाष्ठा’ भनेका छन्। कांग्रेसभित्र बहस ... The post कांग्रेसमा नक्कली विज्ञप्ति प्रकरण : भ्रम फैलाउने गतिविधि रोक्न डा. अबुल हुसेन अन्सारीको आग्रह appeared first on Kalika Khabar.