डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

  • मङगलबार २६ साउन २०८३ ११:५० AM
डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ। वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन्। राष्ट्रिय The post डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै appeared first on Technology Khabar.