सरकार सकारात्मक दिशातर्फ अघि बढेको छ : कविन्द्र बुर्लाकोटी

  • मङगलबार २६ साउन २०८३ ०६:०१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।  मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै बुर्लाकोटीले बर्खाको चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन् । १०० दिनभित्र सरकारले सुरु गरेको कामहरु कार्यान्वयनतर्