यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

  • मङगलबार २६ साउन २०८३ ११:१६ AM
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको हो ।