झापा । सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो । सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ