सुजुकीको ‘मनसुन सर्भिस क्याम्प’ देशभर सञ्चालन

  • मङगलबार २६ साउन २०८३ ११:४५ AM
काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९, सम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्दैछ । भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा, यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने कम्पनीले