महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०५:०१ PM
भवानीदत्त भट्टकञ्चनपुर, साउन २६ गते । प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्रबा...