अर्ध-निषेधित क्षेत्रले विदेशी पर्यटकको आगमन खुम्चियो
मङगलबार २६ साउन २०८३ ०५:१३ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन २६ गते । लो-घेकर दामोदरकुण्ड गाउँपालिका-२,ढाकमरका यूवा टासी गुरूङ गाउँको व्यवसाय छोडेर यूरोप पलायन हुनुभयो । गाउँमा पर्यटकलाई लक्षित गरी सञ्...