नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • मङगलबार २६ साउन २०८३ ०५:२६ PM
काठमाडौँ, साउन २६ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार ६...