काठमाडौं । सभामुख डोल प्रसाद (डीपी)अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्र्टले आज शिष्टाचार भेट गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । भेटवार्तामा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय