काठमाण्डु – सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव बाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले छुट दिनेसहित विभिन्न ५ वटा निर्णय गरेको छ । बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४