अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

  • मङगलबार २६ साउन २०८३ ११:५६ AM
काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राखेर १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे जानकारी लिन आयोगको टोली