एथरको नयाँ Ather 450X Overtones Series सार्वजनिक

  • मङगलबार २६ साउन २०८३ ११:१५ AM
काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नयाँ एथर ४५० एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ । आजबाट सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ एक्स्पोमा एथरले नयाँ स्कुटरसँगै ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस अन एथर’ जस्ता नयाँ प्रविधिसमेत प्रदर्शनमा राखेको छ । नयाँ ४५० एक्स ओभरटोन्सले एथरको ४५० सिरिजको परिचित तीक्ष्ण