काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई समुदायबिच तनाव बढ्दा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । साउन १० गते सुनसरीको देवानगञ्जको कप्तानगञ्जमा दुई समुदायबिच तनावको स्थिति सिर्जना भएको थियो । सो