बजाजले नेपाली बजारमा सार्वजनिक गर्यो चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर
मङगलबार २६ साउन २०८३ ११:२६ AM
काठमाडौँ / बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक C2501 र C3503 इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक