सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९, २०८३ सम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष “मनसुन निःशुल्क सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ। भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा, यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने कम्पनीले The post मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच appeared first on Businesspana.