आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता विकास तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आइ.सि.एफ.सि. फाइनान्सले छात्रा शीता शाहीलाई छात्रवृत्ति प्रदान गरेको हो । आफ्नो जन्मस्थान कर्णाली प्रदेश भए पनि काठमाडौंमा रही अध्ययन गर्दै The post ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान appeared first on Businesspana.