वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक वितरक Ather Nepal ले NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ Ather 450X Overtones Series सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोमा Ather ले नयाँ 450X Overtones सँगै 450 सिरिजमा उपलब्ध Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता नयाँ प्रविधिहरू The post नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर appeared first on Businesspana.