सुजुकीले साउन २७ देखि २९ सम्म ‘मनसुन सर्भिस क्याम्प’ सञ्चालन गर्ने

  • मङगलबार २६ साउन २०८३ ११:१९ AM
काठमाडौं। नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजनअन्तर्गतको सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा तीन दिने सर्भिस क्याम्प आयोजना गर्न लागेको हो।कम्पनीका अनुसार क्याम्पमा सुजुकी गाडीका ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने सवारीका… Continue reading सुजुकीले साउन २७ देखि २९ सम्म ‘मनसुन सर्भिस क्याम्प’ सञ्चालन गर्ने