काठमाडौं । एथर नेपालले नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ। नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एक्स्पोलाई लक्षित गर्दै नयाँ सिरिज सार्वजनिक गरेको हो। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाइमा एक्स्पोमा एथरले ४५०एक्स ओभरटोन्ससँगै आफ्ना विभिन्न स्मार्ट प्रविधि तथा चार्जिङ समाधानसमेत प्रदर्शनमा राखेको छ। एथरको… Continue reading नाइमा एक्स्पोमा एथर ४५०एक्स ओभरटोन्स सार्वजनिक, १० मिनेट चार्जमा ३० किमीसम्म रेन्ज !