शेखर गोल्छालाई थुनामा नपठाई १ करोड धरौटीमा पुर्पक्ष गर्न विशेष अदालतको आदेश

  • मङगलबार २६ साउन २०८३ ११:५० AM
काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छाबाट १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशअनुसार… Continue reading शेखर गोल्छालाई थुनामा नपठाई १ करोड धरौटीमा पुर्पक्ष गर्न विशेष अदालतको आदेश