अनशनमा बसेका यादवलाई ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

  • मङगलबार २६ साउन २०८३ ०४:२६ PM
काठमाडौं । अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो ।  सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहेका छन् ।  आयोगका प्रवक्ता डा