नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्यो ‘एट्टो सिरिज’को न्यु जेनेरेसन
मङगलबार २६ साउन २०८३ १०:५३ AM
काठमाडौँ / बिवाइडीको लोकप्रिय एट्टो सिरिजको न्यु जेनेरेसन नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एट्टो १, नयाँ एट्टो २ र २०२६