मन्त्रिपरिषद्का निर्णय: विद्युतीय एम्बुलेन्समा कर छुटदेखि चार जनालाई सहिद घोषणासम्म
मङगलबार २६ साउन २०८३ ११:०९ AM
काठमाडौं। सरकारले मुलुकभित्र आयात वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा