जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर बेच्ने एक युवा पक्राउ

  • मङगलबार २६ साउन २०८३ १०:४३ AM
चीनबाट आयातित जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर छापको दूरूपयोग गरि बेचेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त प्रकरणमा एक The post जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर बेच्ने एक युवा पक्राउ appeared first on Technology Khabar.