एनआईसी एशिया बैंकका ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध

  • मङगलबार २६ साउन २०८३ ०५:०१ PM
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ। नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमारही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकाले खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण यही २०८३ असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको हो। बैंकका ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको  विव