शून्य प्रतिशत ईएमआई सुविधासहित अनर नेपालको एक्स५डी र एक्स६डी सिरिज सार्वजनिक

  • मङगलबार २६ साउन २०८३ ०५:०० PM
काठमाडौं : अनर नेपालले नेपाली बजारमा आफ्ना नयाँ बजेट स्मार्टफोनहरू अनर एक्स५डी सिरिज र अनर एक्स६डी आधिकारिक रूपमा सार्वजनिक गरेको छ। बजेट सेग्मेन्टमा पहिलोपटक शून्य प्रतिशत ईएमआई सुविधा उपलब्ध गराउँदै कम्पनीले नयाँ प्रविधिलाई अझ सहज र सबैको पहुँचयोग्य बनाएको छ।आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन र लचिलो भुक्तानी विकल्पसहित आएका यी फोनहरू कम बजेटमा राम्रो स्मार्टफोन खोज्नेहरूका लागि उत्कृष्ट रोजाइ बनेका छन्। दैनिक प्रयोगलाई ध्यानमा राखेर ल्याइएको अनर एक्स५डी सिरिजमा ५ हजार २६० एमएएचको शक्तिशाली