पालिकाको सीमाङ्कन प्रस्ताव पठाउने म्याद थपियो

  • मङगलबार २६ साउन २०८३ ०४:१९ PM
लेखनाथ, साउन २६ गते । कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले पालिकालाई सीमाङ्कन पुनरावलोकनका लागि प्रस्ताव म्याद थप गरेको छ । गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमान...