ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

  • मङगलबार २६ साउन २०८३ ११:१४ AM
सुनसरी । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीमा परेकाबाट कूल रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ । झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट