गायक आरसी रिमालको नयाँ गीत ‘मायालु’ सार्वजनिक [भिडियोसहित]

  • मङगलबार २६ साउन २०८३ १०:२६ AM
काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक तथा संगीतकर्मी आरसी रिमालको नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका संवेदनालाई केन्द्रमा राखिएको ‘मायालु’ ले श्रोता–दर्शकको मन छुने अपेक्षा गरिएको छ । गीतमा रिमालको सुमधुर गायनसँगै प्रेमिल भावनालाई प्रस्तुत गरिएको छ । ‘ःमायालु’ को आधिकारिक म्युजिक भिडियो आरसी रिमालको यूट्युब