‘नाडा अटो शो’ लक्षित मुक्तिनाथ बैंकले ल्यायो अटो लोन योजना

  • मङगलबार २६ साउन २०८३ १०:२९ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ । बैंकले यस योजनाअन्तर्गत ५ दशमलव ५७ प्रतिशत विशेष ब्याजदरमा अटो लोन दिने जनाएको छ । यो योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ । कर्जा आवेदन र आवश्यक कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो