६ लाख घुससहित समातिए चुलाचुलीका इन्जिनियर र लेखा अधिकृत, अख्तियारद्वारा मुद्दा दायर
मङगलबार २६ साउन २०८३ १०:२६ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा