सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ?

  • मङगलबार २६ साउन २०८३ १०:२७ AM
काठमाडौं / नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले