नाइमा एक्स्पोमा बिवाइडीको नयाँ एट्टो सिरिज सार्वजनिक, मूल्य कति ?
मङगलबार २६ साउन २०८३ १०:३९ AM
काठमाडौँ / बिवाइडीको लोकप्रिय एट्टो सिरिजको न्यु जेनेरेसन नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा