मूल्य बढेपछि इलामका किसान धान मासेर अलैँची खेती गर्न हौसिए, रोप्न भ्यानभ्याइ
मङगलबार २६ साउन २०८३ १०:५० AM
इलाम / अलैँचीको मूल्य राम्रो पाउन थालेपछि इलामका किसान अन्नबाली छाडेर व्यावसायिक अलैँचीखेती विस्तारमा जुटेका छन् । अहिले जिल्लामा अलैँची रोप्ने मुख्य सिजन भएकाले किसानलाई