ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

  • मङगलबार २६ साउन २०८३ ११:०६ AM
नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ? अब गाडी किन्नका लागि कर्जा प्रक्रियालाई थप सहज र छिटो बनाउँदै ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। जसअनुसार, हालको आधारदरमा न्यूनतम ५.२५