३१ लाख रुपैयाँदेखि नाइमा अफरमा चेरी क्यू सार्वजनिक, रेन्ज ४०० किमीसम्म

  • मङगलबार २६ साउन २०८३ १०:१९ AM
काठमाडौं । पायोनियर मोटो कर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर चेरीको नयाँ विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय डिजाइन अवार्डबाट सम्मानित चेरी क्यूलाई मंगलबारदेखि नेपाली बजारमा ल्याएको हो । आधुनिक सहरी यात्रालाई लक्षित गरी तयार गरिएको यो विद्युतीय क्रसओभरमा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री र ९० किलोवाट क्षमताको पर्मानेन्ट… Continue reading ३१ लाख रुपैयाँदेखि नाइमा अफरमा चेरी क्यू सार्वजनिक, रेन्ज ४०० किमीसम्म