वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा बुधबार बिहानसम्म सवारी आवागमन रोक

  • मङगलबार २६ साउन २०८३ १०:२७ AM
काठमाडौं। वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ। प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा… Continue reading वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा बुधबार बिहानसम्म सवारी आवागमन रोक