बीवाईडीले सार्वजनिक गर्‍यो नयाँ जेनेरेसनको एट्टो सिरिज, मूल्य कति ?

  • मङगलबार २६ साउन २०८३ १०:५१ AM
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीवाईडीको नयाँ जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको छ । कम्पनीले एक्स्पोमार्फत मंगलबार एट्टो १, एट्टो २ को नयाँ एसेन्सियल भेरियन्ट र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो । नयाँ लाइनअपमा डिजाइन, प्रविधि, सुरक्षा तथा आरामदायी सुविधामा सुधार गरिएको कम्पनीले जनाएको… Continue reading बीवाईडीले सार्वजनिक गर्‍यो नयाँ जेनेरेसनको एट्टो सिरिज, मूल्य कति ?