काठमाडौं । सरकारले नेपालभित्र उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद् बैंठकले एम्बुलेन्स र शव वाहनमा लाग्दै आएको कर छुट दिने निर्णयसँग अन्य विभिन्न निर्णय गरेको छ। यस्ता छन् आजको मन्त्रीपरिषद्ले गरेको निर्णयहरु : … Continue reading एम्बुलेन्स र शव वाहनमा पूर्ण कर छुट गर्नेदेखि एनसेल शेयर प्रतिवेदन सार्वजनिक गर्नेसम्म, यस्ता छन् सरकारका निर्णयहरु