ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मङगलबार २६ साउन २०८३ ०९:२२ AM
इटहरी । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम