‘देश र कांग्रेस जोड्ने अभियान’मा एकताको पक्षमा व्यापक मत, नैनसिंह महर भन्छन्–‘अब नेताहरूले त्याग गर्नुपर्छ’

  • मङगलबार २६ साउन २०८३ ०९:५२ AM
काठमाडौं । देश राजनीतिक, सामाजिक र आर्थिक चुनौतीको चपेटामा परिरहेका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक एकता झन् अपरिहार्य बन्दै गएको भन्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ले एकताको पक्षमा पहल अघि बढाएको छ। कांग्रेसलाई गुट, समूह र व्यक्तिगत