विराटनगर जुट मिल पुनः सञ्चालनका लागि कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने
मङगलबार २६ साउन २०८३ १०:०० AM
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय