आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा

  • मङगलबार २६ साउन २०८३ ०४:०१ PM
काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन्।सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २ हजार निट्ससम्म पुग्छ। प्रिमियम आल्मुनियम एलोय फ्रेमसहितको यस स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्